Section 9
अघिको फर्म दर्ता गराउन नपर्ने
– प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अन्तर्गत रजिष्ट्रेशन भई राखेको फर्महरु फेरि यस ऐन अन्तर्गत दर्ता गराउनु पर्दैन । तर दफा ६ मा उल्लेख भएको अनुसूची १ (क) मा तोकिएको विवरण पहिले उल्लेख नभएको रहेछ भने सम्वन्धित विभागबाट मागेमा साझेदारहरुले त्यस्तो विवरण पेश गर्नुपर्छ ।
साझेदारी ऐन, २०२०
Preamble - 0
Chapter - 2
Section 5: सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्नेSection 6: दर्ताको दरखास्तमा खुलाउनु पर्ने विषय र दस्तूरSection 7: फर्मको नामSection 8: फर्म दर्ताको निस्साSection 9: अघिको फर्म दर्ता गराउन नपर्नेSection 10: विवरणमा हेरफेर गर्नु परेमा स्वीकृति लिनु पर्नेSection 11: नवीकरण गर्नु पर्नेSection 11A: सम्वन्धित विभागले विवरण माग गर्न सक्नेSection 11B: फर्म खारेज गर्न सक्नेSection 11C: प्रदेशमा साझेदारीको दर्ता
Chapter - 3
Section 12: साझेदारको आपसी सम्वन्धSection 13: साझेदारीमा रहेको जायज्येथाSection 14: साझेदारी जायज्येथाको प्रयोगSection 15: पूँजी थप्न कर नलाग्नेSection 16: साटोमा राख्न नपाउनेSection 17: साझेदारले कममा भाग लिन पाउनेSection 18: श्रेस्ता हेर्न नक्कल लिन पाउनेSection 19: पारिश्रमिक र ब्याजSection 20: साझेदारले आर्जेको मुनाफा फर्मको हुनेSection 21: साझेदारले बुझाएको रकम हिसाबमा देखाउनु पर्नेSection 22: नाफा नोक्सानको बाँडफाँडSection 23: मुनाफा पाउन नसक्ने
Chapter - 5
Section 29: साझेदारी बिघटन हुनेSection 30: लिखित सूचनाद्वारा बिघटन हुनेSection 31: जुनसुकै बखत साझेदारी बिघटन हुन सक्नेSection 32: कार्यकाल पछि स्वतSection 33: साझेदारी तुरुन्त बिघटन हुनेSection 34: उनाउ व्यक्ति प्रतिको दायित्व पूरा गर्नु पर्नेSection 35: वारेसद्वारा भाग लिन हुनेSection 36: बिघटन भएपछि पनि कायम रहनेSection 37: फर्मको हिसाब फस्र्याउनेSection 38: जायज्येथा भाग नलाग्नेSection 39: लिक्विडेटर नियुक्ती गर्नेSection 40: पुनरावेदन गर्न सक्ने